Latest
img

दर्ता नभएका मिडियाकर्मिले साहारा टिभि फेसबुक पेज गरे ह्याक ।

 

 

 

प्रेस काउन्सिल र सूचना बिभागमा सूचीकरण भइ कोहलपुर बाट सन्चालित साहारा टिभि खबर डटकमको अफिसियल फेसबुक पेज प्रेस काउन्सिल र सूचना बिभागमा दर्ता नगरी अनाधिकृत मिडियाकर्मि भिम मगरले ह्याक गरेका छन । मोनोटाइज गर्दिन्छु भन्दै साहारा टिभिका संचालक हिमान्शु शाहि सङ्ग भिम मगरले एडमिन मागेका थिए , शाहीले भिम मगरलाइ बिश्वास गरेर मिडियाको अफिसियल फेसबुक पेजको एडमिन मगरलाइ केहि महिना अगाडि दिएका थिए ।

रिस साध्न फेस्बुक पेज ह्याक गरिएको

 

 

राजेश्वरि मिडिया हाउस कोहलपुरबाट सन्चालित साहारा टिभि खबरले कोहलपुर १३ सिम्रीको एक घरमा १ महिनादेखि आगो लाग्ने गरेको सूचना पाएर पनि १५ दिनसम्म समाचार प्रसारण नगरेको  र घरधनिले बारम्बार घरमा आगो लागेर आफु पीडित भएको भनेर नजिकका एकजनालाइ फोन गर्न लगाएपछि ईलाका प्रहरी निरीक्षक रेशम पौडेललाइ आफु रिपोर्टिङ गर्न घरमा जान लागेको कारण प्रहरी पठाएर सहयोग गरिदिन अपिल गरिएको थियो , आगो लागेको बिसयमा वडाको आधिकारिक ब्यक्ति कोहलपुर नगरपालिका वडा न १३ का अध्यक्ष डम्बर खड्का सङ्ग समेत साहारा टिभिले प्रतिक्रिया सहितको भिडियो रिपोर्टिङ प्रसारण गरिएको थियो । उक्त समाचार प्रसारणपछि बाँकेका धेरै मिडियाकर्मि उक्त घरमा रिपोर्टिङ गरेका थिए र समाचार प्रसारणपछि चौतारि मिडियाले मिडियाकर्मिले समाचार बनाएको बिसयमा समाचार बनाएको थियो । उक्त समाचारमा आगो लागेको घरको रिपोर्टिङ सुरुवातमा साहारा अनलाइन टिभिले गरेको भनि लेखिएको थियो उक्त समाचार आएपछि बाँकेका एक मिडियाकर्मिले साहारा टिभिका संचालक हिमान्शु शाहिले घटनालाइ अतिरन्जित गरेको भनि आरोप लगाएका थिए भने सामाजिक सन्जालबाट अस्लिल गालिगलौज समेत गरेका थिए । उक्त मिडियाकर्मिले गालि गरेको दोस्रो दिन उनै मिडियाकर्मि सहकर्मी भिम मगरले साहारा टिभि खबरको पे आउट सेटिङ बिगारेको केहि समयमा फेसबुक पेज ह्याक गरेका हुन । अहिले साहारा टिभिको अफिसियल फेसबुक पेज उनले फिर्ता गरिरहेका छैनन ।

 

 

बौद्धिक सम्पत्ति र डिजिटल सम्पति चोर्नु अपराध

 

 

कुनै पनि ब्यक्तिको निजि सामान चलाउदा उक्त ब्यक्तिको अनुमति लिनुपर्ने प्राबधान नेपालको संविधानले सुरक्षित गरेको छ , प्रेसकाउन्सिल र सुचना बिभागमा दर्ता नभइ बि टिएम मिडिया प्रालिका संचालक भिम मगरले फेसबुक ह्याक गरेको प्रमाण सुरक्षीत राखेका छौ भने मिडियाको अफिसियल फेसबुक पेज ह्याक गरेको भन्दै प्रहरीमा आइतबार मुद्दा दिइने छ ।

नेपालमा फेसबुक ह्याकिङ (Facebook hacking) जस्ता साइबर अपराधहरूलाई कडा कानुनी सजायको व्यवस्था गरिएको छ। यस्ता कार्यहरूलाई “अनधिकृत पहुँच” (unauthorized access) वा “कम्प्युटर प्रणालीमा क्षति पुर्‍याउने” (damage to computer systems) अपराधको रूपमा लिइन्छ, जसमा निम्न सजायहरू लागू हुन्छन्:

🔐 अनधिकृत पहुँच (Unauthorized Access)

यदि कसैले अरूको अनुमति बिना फेसबुक वा अन्य डिजिटल खातामा पहुँच प्राप्त गर्छ भने:

जेल सजाय: अधिकतम ३ वर्षसम्म

जरिवाना: अधिकतम रू. २,००,०००

वा दुवै

💻 कम्प्युटर प्रणालीमा क्षति पुर्‍याउने (Damage to Computer Systems)

यदि कसैले जानाजानी अरूको कम्प्युटर प्रणालीमा क्षति पुर्‍याउँछ भने:

जेल सजाय: अधिकतम ३ वर्षसम्म

जरिवाना: अधिकतम रू. २,००,०००

वा दुवै

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment