Latest
img

७० बर्सका शर्मा पुर्बपश्चिम पैदल यात्रामा । (भिडियो सहित )

हिकमत कुमार शाही कोहलपुर

उमेरले ७० बर्स भएका रित्यानन्द शर्मा कडेल पुर्बपश्चिम पैदल यात्राका क्रममा कोहलपुर पुग्नु भएको छ  । पुर्बमेची देखि पश्चिम महाकाली सम्म पैदल यात्रारत ७० बर्सिय शर्मा कार्तिक ८ गतेदेखि आफ्नो पैदल यात्रा थाल्नु भएको हो । १ महिना भन्दा लामो यात्राका दौरान दुख चोट सहेर बाजे कोहलपुर सम्म पुग्नु भएको छ भने नेपालको उन्नति प्रगति र शान्तिको हेतुले पुर्बपश्चिम पैदल यात्रा गरिरहेको शर्माले साहारा टिभीलाई बताउनु भयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment