मंग्सिर १३, २०८० बुधबार
जाजरकोट भुकम्प पीडितलाई राहत दिन ट्याक्टरको ट्रालिमा बसेर जादैगरेका लम्कीचुहा नगरपालिका वडा न ५ का युवा कोहलपुर चौराहमा भेटिएका छन । । लम्कीचुहा नगरपालिका वडा न ५ मा अबस्थित सहज युवा कल्बका अध्यक्ष सुरज रावल लगायत अन्य युवाहरुको टिम ट्याक्टरको ट्रालीमा बसेर जाजरकोट भुकम्प पीडितलाई राहत दिन जान लागेका हुन । भुकम्प पीडितका लागि ५५ बोरा चामल , ५० पिस सिरकड्स्ना , सेनेटरी प्याड , औसधि र विद्यार्थीहरुको लागि किताबकापी कलम लगायत रेडिमेट कपडा लिन लागेको सहज युवा क्लबका अध्यक्ष सुरज रावलले साहारा टिभीलाई बताउनु भयो
Leave A Comment