मंग्सिर १४, २०८० बिहिबार
हिकमत कुमार शाही कोहलपुर
राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य लोक दोहरी गायक तथा कोहलपुरका ब्यापारी अमन ओलिले आत्महत्या गरेका छन। बाँके जिल्ला बैजानाथ गाउँपालिकाको आफ्नै घरमा ओलिले आत्महत्या गरेको सहकर्मी कल्पना कार्कीले साहारा टिभीलाई बताउनु भएको छ । मृतक ओलि कोहलपुर न्युरोडमा जुत्ता ब्यबसाय गर्दै आउनुभएको थियो भने लोकदोहोरी गित समेत ओलिले गाउनुहुन्थ्यो । ब्यबसायी ओलिले आत्महत्या किन गर्नु भयो भन्ने कुराको कारण नखुलेको प्रहरीले बताएको छ ।
Leave A Comment