मंग्सिर १५, २०८० शुक्रबार
नेपालमा पछिल्लो वर्तमान समयमा अर्थ ब्यवस्था खस्किदै गएको र त्यसबाट अधिराज्यभर का विभिन्न क्षेत्रमा ब्यवसाय गर्दै आएका ब्यापारीहरु अत्यन्तै मारमा परेको जिकिर गर्दै ब्यवसायिक सरोकार मंच नेपाल प्रधान कार्यलय कोहलपुर ले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोहलपुर उध्योग बाँणिज्य संघ कोहलपुर को सभाहलमा छलफल एवम अन्तरक्रिया सम्पन्न गरेको छ भने विभिन्न माग राखी मंच का अध्यक्ष देवानन्दा अर्याल र सचीव शंकर न्यौपाने को हस्ताक्षरित ज्ञापन पत्र कोहलपुर उध्योग बांणिज्य संघ का अध्यक्ष लक्ष्मण पौडेल लाई बुझाइएको छ उक्त कार्यक्रम मा उध्योग बाँणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारी लगायतका समाजसेवी तथा ब्यवसायिहरुको उपस्थिती रहेको थियो ।
Leave A Comment