Latest
img

अपाङ्ग का लागि सधैं अपाङ्गता दिवस नै हो :दयाराम अधिकारी

टार्जन ओलि कोहलपुर

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस का दिन भएता पनि अपाङ्ग व्यक्ति हरु का लागि सधैं अपाङ्गता दिवस नै हुँदै आइरहेको छ ।
बाँके को कोहलपुर नगरपालिका वडा नं १२ मा बसोबास गर्दै आइरहेका खुट्टाका अपाङ्ग दयाराम अधिकारी ले नेपाल सरकार ले आपाङ का हक हित का लागि केही कदम नचलाएको गुनासो पोख्नु भयो । आफू एक अपाङ्गता भएर पनि अरुण टेलर सञ्चालन मा ल्याएर आफ्ना परिवार को आवस्यकता पूरा गरिरहेको अधिकारी ले बताउनु भयो ।
यतिकै पनि मानिस को जीवन संघर्स नै हुन्छ सबै लाई त्यसमा पनि एउटा अपाङ्गता भएर बाँच्न झन् बढी जटिलता हुने अधिकारी ले निरास हुँदै बताउनु भयो । नेपाल सरकार मा अपाङ्गता हरु का लागि धेरै कुरा समेटिए पनि राजनीतिक अधिकार मा भने पछि परेको उहाँ ले बताउनु भयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment