मंग्सिर १९, २०८० मंगलबार
हिकमत कुमार शाही कोहलपुर
२० औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस आज कोहलपुरमा मनाइएको छ । स्वास्थ क्षेत्रमा दिगो बिकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सयुक्त प्रयास नारा सहितको कार्यक्रम करिब १०० जनाको सहभागीता रहनु भएको थियो। कार्यक्रममा सहभागी स्वास्थ स्वयंसेविका सीता गौतमले आफ्नो अनुभव बाड्नु भएको थियो गौतमले हौसला प्रदान होस भन्ने हेतुले २०५५ सालदेखि महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस मनाउन सुरु गरेको र काम अनुसारको पारिश्रमिक नपाउदा दुख लाग्ने बताउनु भयो । उहाले निशुल्क रूपमा काम गर्ने ब्यक्ती हो भनेर भन्नू उपयुक्त नहुने र महिनाको २ हजारले आफुहरुलाइ खर्च धान्न गाह्रो हुने बताउनु भयो । साहारा टिभिका पत्रकार राज ठकुरीले स्वास्थ्य स्वयंसेविका सीता गौतम लगायत अन्य संग कुरा गर्नु भएको छ । भिडियो अन्तरबार्ता हेर्नू होला।
Leave A Comment