Latest
img

बिप्लप र प्रकान्डलाई पक्राउ पुर्जी जारी गरेको बिरोधमा जनकपुरमा प्रदर्शन ।

हिकमत कुमार शाही कोहलपुर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिपल्प र नेकपा पार्टी प्रबक्ता खड्ग बिश्वकर्मा प्रकान्डलाई काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा जनकपुरमा बिरोध प्रदशन भएको छ । नेकपा बिद्यार्थी नेता बिक्रान्त सि ले कडारूपमा प्रस्तुत हुँदै काठमाडौ जिल्ला अदालतका न्यायाधीशलाई दलाल को संज्ञा दिएका थिए । बिद्यार्थी नेताले सिले यदि अदालतले कारबाहीनै गर्ने भए ३३ किलो सुन ल्याउने देखि भ्रस्टाचार मुद्दामा दोशीहरुलाई कारबाही गर्न च्यालेन्जसमेत दिएका थिए । यस्तै कार्यक्रममा बोल्दै बिद्यार्थी नेता बिक्रान्तले परिआएको खण्डमा नेकपा पार्टी बिपल्पले हतियारसमेत उठाउने चेतावनी दिएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment