Latest
img

सामाजिक संजाल फेसबुकबाट उदाएका भाइरल पत्रकार बिकास शाही ।

हिकमत कुमार शाही कोहलपुर

पछिल्लो समय सामाजिक संजाल फेसबुकमा  भिडियो अन्तरबार्ता लिदै भाइरल भएका पत्रकार बिकाश शाही कोहलपुर आइपुगेका छन । जुम्ला घर भइ हाल फ्रान्सको राजधानी पेरिस बस्दै आएका शाही सेकुरिटी गार्ड संगै खाली भएको समय भिडियो बनाउछन । शाहिले बनाएका भिडियो अहिले आमदर्शकको पहिलो रोजाइमा हुने कुराको बलियो प्रमाण उनको भिडियो अन्तरबार्तामा जाने भ्यु बाट समेत प्रष्ट हुन्छ । सामाजिक संजालमा भाइरस बिकाश शाहिलाइ हामिले तपाईंको भिडियो किन भाइरल हुन्छ भनेर प्रश्न सोधेका थियौ जबाफमा शाहिले आफुले भिडियोमा कुनै भुमिका नबाधी मुख्य कुरा भिडियो मार्फत पस्किने भएको कारण आफ्नो भिडियोहरु दर्शकको रोजाइमा परेको बताउनु भयो । शाहीको यति बेला फेसबुक पेजमा करिब ५ लाखभन्दा बढी फलोर्स रहेका छन भने शाहिले भिडियो अन्तरबार्ता गरेको बिज्ञापन गरेको कुनै पैसा शुल्क नलग्ने बतएका छन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment