पुष ३, २०८० मंगलबार
संघिय लोकतान्त्रिक गणतन्त्रमा दलित मुक्ति आन्दोलनका उपलब्धि र आगामी कार्याभार बिसयमा अन्तर सम्बाद कार्यक्रम आज भएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औ स्थापना दिवसको दिन भएको कार्यक्रमको अध्यक्षता लिल बहादुर नेपालिले गर्नु भएको थियो ।जिल्ला कमिटी बाँकेको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष नन्द बिश्वकर्मा विशिष्ट अथितीको रूपमा रहनु भएको कार्यक्रममा प्रमुख अथिती नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य दल बहादुर सुनार रहनु भएको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँके सचिब लाल बहादुर सुनारले साहारा टिभीलाई बताउनु भएको छ ।
Leave A Comment