Latest
img

कोहलपुर सिटि एकेडेमीमा सरस्वती पुजाका साथै अक्षराम्भ।

सरस्वती पुजनोत्सब अक्षराम्भ प्रसाद ग्रहण एबम नयाँ भर्ना कार्यक्रम कोहलपुर सिटि एकेडेमीमा आज भएको छ । बिधाकि देबि सरस्वती माताको विशेष दिनको  अवसर पारेर बिधालयमा आज सरस्वती पुजा गरिएको हो
।  सरस्वती पुजाकै दिन अवसर पारेर  आज नयाँ  बिद्यार्थी भर्ना गरिएको थियो भने नयाँ बिद्यार्थीहरुलाइ व्हाइटबोर्डमा लेख्न लगाएर अक्षराम्भ गरिएको बिधालयका प्रीन्सिपल तथा संचालक प्रसान्त रिजालले बताउनु भयो । सरस्वती पुजाको अवसरमा कोहलपुर सिटि एकेडेमीले पुजा सङ्गै सास्कृतिक कार्यक्रम गरेको थियो जसमा बिधालयका नानीबाबुहरुले नृत्य प्रस्तुत गरेका थिए । शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन सफल बिधालयमा अहिले १ हजार बिद्यार्थीहरुले अध्यन गरिरहेका छन भने प्ले ग्रुप देखि कक्षा ८ सम्म पढाइ हुने कुरा बिधालयका संचालक रिजालले साहारा टिभीलाई बताउनु भयो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment